काठमाडौं । दोर्दी खोला जलविद्युत् कम्पनी लिमिटेडमा सञ्चालक परिवर्तन भएका छन् । कम्पनीको सञ्चालक समितिमा प्रतिनिधित्व गरेका ईश्वर त्रिपाठीलाई फिर्ता बोलाएको र उक्त रित्त पदमा संजिव कुमार साहलाई भदौ १५ गतेदेखि लागू हुने गरी नियुक्त गरेको कम्पनीले जनाएको छ ।
दोर्दी खोला जलविद्युतको सञ्चालक परिवर्तन
![](https://insurancekhabar.com/wp-content/uploads/2021/03/Dordi-khola.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)