काठमाडौं । लुम्बिनी विकास बैंकले कर्मचारीको माग गरेको छ । बैंकले एक सुचना जारी गर्दै ट्रेनी जुनियर असिस्टेन्टका लागि कर्मचारीको माग गरेको हो । उक्त पदका लागि बैंकले म्यानेजमेन्टमा न्युनतम ब्याजलर डिग्री गरेको हुनुपर्ने जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले आज बैंकिङ समयभित्र आवेदन दिनुपर्नेछ ।
लुम्बिनी विकास बैंकमा रोजगारीको अवसर, दरखास्त दिने आज अन्तिम दिन
