IME Life
Beema Board

नाडेप लघुवित्तले माग्यो धेरै पदका लागि कर्मचारी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले आन्तरिक लेखापरिक्षकका लागि २ जना, कानून अधिकृतका लागि १ जना, कनिष्ठ सहायक प्रशिक्षार्थीका लागि केही संख्यामा र सवारी चालकका लागि एक जना कर्मचारी माग गरेको जनाएको छ ।

उक्त पदहरुका लागि शैक्षिक योग्यता न्यूनतम आठ कक्षा पासदेखि स्नातक तहसम्म उर्तिण भएको हुनुपर्ने लघुवित्तले जनाएको छ । इच्छुक तथा योग्यता पुगेकाले भदौ १६ गते बिहिबारसम्म आवेदन दिन सकिने लघुवित्तले जनाएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS