काठमाडौं । लुम्बिनी प्रदेश सरकारले मंगलबार सार्वजनिक विदा दिने भएको छ ।
प्रदेश सरकारको मन्त्रिपरीषदको २०७८ चैत २१ गतेको निर्णय अनुरुप हरितालिका तिजको अवसरमा भदौ १४ गते प्रदेशभर विदा दिने भएको हो ।

खुसी
दु :खी
अचम्मित
उत्साहित
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।