Connect IPS
IME Life

पोखरा महानगरले पनि सुरु गर्याे अन्डरग्राउण्ड पार्किङ, ३५ दिनभित्र खाली गर्न महानगरको निर्देशन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । पोखरा महानगरपालिकाभित्र पार्किङ प्रयोजनका लागि नक्शा स्वीकृत गरि निर्माण गरिएको भूमिगत तला खाली गर्न घरधनीहरुलाई निर्देशन दिएको छ ।

पार्किङ प्रयोजनका लागि निर्माण गरिएका तर अन्य व्यवसाय सञ्चालन गरिरहेको भूमिगत तला ३५ दिनभित्र खाली गर्न महानगरले निर्देशन दिएको हो । तोकेको समयभित्र खाली नगरेमा कानुन बमोजिम कारवाहि गरिने महानगरले जनाएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS