IME Life
Beema Board

शिखर इन्स्योरेन्स कम्पनीमा रोजगारीको अवसर

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले कर्मचारीको माग गरेको छ । कम्पनीले चिफ टेक्नोलोजी अफिसरका लागि कर्मचारीको माग गरेको हो । कम्पनीले उक्त पदका लागि इन्फरमेसन टेक्नोलोजी,कम्प्युटर साइन्स र विजनेश एडमिनिस्ट्रेनमा मास्टर डिग्री गरेको हुनुपर्ने जनाएको छ । साथै उक्त पदका लागि कम्तिमा ५ वर्षको कार्यअनुभव भएको हुनुपर्ने कम्पनीले जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले भदौ २६ गतेभित्र आवेदन दिनुपर्ने जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS