Connect IPS
IME Life

आज थप ४४४ जनामा कोरोना संक्रमण पुष्टि

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोहि समय कोरोना संक्रमणका कारण थप ३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ४ हजार ९५४ जनामा कोरोना परिक्षण गरिएको थियो । जसमध्ये आरटी १ हजार ९९६ जनामा गरिएको पिसीआर परिक्षणमा २११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । साथै २ हजार ९५८ जनामा गरिएको परिक्षणमा २३३ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

Prabhu
Crest

सोहि समय देशभरबाट ३०७ जना कोरोना संक्रमण मुक्त भएका छन् । साथै आज थपिएका संक्रमितसँगै नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ४ हजार १९९ जना पुगेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS