Connect IPS
IME Life

यी हुन् आज टेप टेन कारोबार भएका कम्पनी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज परिसूचक १ दशमलव ८१ अंकले बढेर २,०५४ दशमलव ९५ को विन्दुमा कायम भएको छ । आज १ अर्ब ३३ करोड ३५ लाख ६० हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावर कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको १४ करोड २१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, रिडी पावर कम्पनीको ७ करोड ६५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ६१५ रुपैयाँ रहेको छ । अपि पावर कम्पनीको ५ करोड ४५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ४ करोड ३७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS