IME Life
Beema Board

एनएमबि बैंकले ६६ हजार ६३० कित्ता संस्थापक शेयर विक्री गर्ने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । एनएमबि बैंकले ६६ हजार ६३० कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ । पहिलो प्राथमिकता बैंकका विद्यमान संस्थापक शेयरधनीहरूलाई दिनुपर्ने भएकाले सूचना जारी गरेको मितिले ३५ दिनभित्र उनीहरूले आवश्यक कागजात सहित कम्पनी सचिवको कार्यालय बबरमहलमा निवेदन दिनुपर्नेछ ।

उक्त समयभित्र वर्तमान संस्थापकको आवेदन नपरेमा प्रचलित नियम अनुसार अन्य व्यक्ति तथा संस्थालाई शेयर विक्री गर्ने बैंकले जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS