IME Life
Beema Board

प्रभु क्यापिटलले हितग्राही ग्राहकको लागि ल्यायो विशेष अफर

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं प्रभु क्यापिटलले आफ्ना हितग्राही ग्राहकको लागि विशेष अफर ल्याएको छ । क्यापिटलले भाद्र १ गते प्रभु क्यापिटल तथा TRANQUILITY SPA का बीचमा समझौता गरेको छ । यस अफर अन्तर्गत प्रभु क्यापिटलका हितग्राही ग्राहकले TRANQUILITY SPA बाट सेवा लिदा ३० प्रतिशत छूट पाउने भएका छन् ।

यस योजनाबाट लाभ लिन हितग्राही ग्राहकले आफ्नो मोबाईलमा Prabhu Capital’s Digital APP Download गरी सो मा रजिष्टर भई आफ्नो डिम्याट खाता लिंक/कनेक्ट गर्नुपर्छ । हितग्राहीले CHECK OUT ⁄ BILL PAYMENT गर्दा प्रभु क्यापिटलको Mobile App मा डिम्याट खाता लिंक भएको देखाउनुपर्नेछ । TRANQUILITY SPA को रजिष्ट्रार कार्यालय लाजिम्पाट, काठमाडौंमा रहेको छ । असार मसान्त २०८० सम्म सञ्चालन हुने यो अफरको लाभ प्रभु क्यापिटलका हितग्राही ग्राहकले यसको नेपालभरिका शाखाहरुबाट प्राप्त गर्न सक्नेछन् ।

Prabhu
Crest

यो अफर हालसम्म एप डाउनलोड गरेकाा सम्पूर्ण हितग्राहीको हकमा समेत लागू हुने जनाएको छ । नेपाली पूँजी बजारमा भिडियो केवाइसी मार्फत डिम्याट खाता खोल्ने सुविधा ल्याएको पहिलो तथा एकमात्र मर्चेन्ट बैंकर प्रभु क्यापिटल लिमिटेडले समयानुसारकोे प्रविधि अपनाउदै आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दछ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS