IME Life
Beema Board

जनरल इन्स्योरेन्स र बिर्तासिटी हस्पिटलविच नगद रहित सेवाको सहमति

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी र बिर्तासिटी हस्पिटल विच नगद रहित सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त संझौतापत्रमा जनरल इन्स्योरेन्स कम्पनीको तर्फबाट बिर्तामोड शाखा प्रबन्धक द्रोण राज भट्टराई तथा बिर्तासिटि हस्पिटलको तर्फबाट प्रबन्ध निर्देशक आनन्द बस्नेतले हस्ताक्षर गरेका छन् ।

यस संझौतापश्चात् जनरल इन्स्योर्न्स कम्पनीबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुले बीमालेखको सिमासम्म बिर्तासिटी हस्पिटलबाट नगद रहित हस्पिटलाइजेसन सुविधा प्राप्त गर्न सक्ने कुरा इन्स्योरेन्सका प्रवन्धक भट्टराईले बताए ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS