IME Life
Beema Board

सगरमाथा इन्स्योरेन्सले सम्पन्न गर्यो निर्जीवन बीमा अभिकर्ता तालिम

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले निर्जीवन बीमा अभिकर्ता तालिम सम्पन्न गरेको छ । कम्पनीले २०७९ भदौ १ गतेदेखि ४ गतेसम्म संचालन गरेको उक्त तालिम बुटवलमा सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा कम्पनीका सहायक महाप्रबन्धक कविराज पौडेल, क्षेत्रिय प्रबन्धक गोपाल ज्ञवाली, अण्डर राइटिङ विभागका सुजन खकुरेल, बुटवल शाखाका रोमनाथ ढकाल, करुणा काफ्ले तथा निरज थापाले प्रशिक्षण दिएका थिए ।

Prabhu
Crest

उक्त कार्यक्रममा निर्जीवन बीमा व्यवसायले समेटने हरेक क्षेत्रको बारेमा तालिममा सहभागीहरुलाई जानकारी गराइएको कम्पनीले जनाएको छ । तालिममा अभिकर्ता, शाखा प्रमुख, अण्डर राइटिङ, मार्केटिङ तथा बजार विभागका कर्मचारीहरु गरी करिब ५० जनाको सहभागिता रहेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS