IME Life
Beema Board

एनआइसी एशिया क्यापिटलमा रोजगारीको सुवर्ण अवसर

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । एनआइसी एशिया क्यापिटलले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । क्यापिटलले बिजनेस डिभलपमेन्ट डिपार्टमेन्ट, कर्पोरेट एडभाइसरी डिपार्टमेन्ट र स्पेसिलाईज्ड इन्भेष्टमेन्ट डिपार्टमेन्ट पदहरुका लागि केहि संख्यामा कर्मचारीको माग गरेको हो ।

त्यसैगरी अकाउन्ट र फाइनान्स डिपार्टमेन्टमा २ जना कर्मचारी माग गरेको हो । क्यापिटलले माग गरेको उक्त पदहरुका लागि स्नात्तक तह उर्तिण गरेको हुनुपर्ने जनाएको हो । ईच्छुक तथा योग्यता पुगेकाले् भदौ १० गतेसम्म आवेदन दिन सक्ने जनाएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS