IME Life
Beema Board

मुक्तिनाथ क्यापिटलको हकप्रद शेयरमा आवेदन दिने समय लम्बियो

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं। मुक्तिनाथ क्यापिटलले साउन १ गतेदेखि विक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने समय लम्बिएको छ । कम्पनीले निष्काशन गरेको हकप्रद शेयरमा अब भदौ १९ गतेसम्म आवेदन दिन सकिने भएको हो ।

क्यापिटलको २०७८ कार्तिक २३ गते सम्पन्न विशेष साधारण सभाबाट पारित भए बमोजिम साविक शेयरधनीहरुलाई १ शेयर बराबर १ शेयरको अनुपातमा प्रतिशेयर १ सय रुपैयाँ अंकित दरमा २० लाख २५ हजार कित्ता हकप्रद शेयर निष्काशन गरेको हो ।

Prabhu
Crest

उक्त शेयरमा आवेदन दिने आज अन्तिम दिन भएता पनि शेयरधनीहरुको अनुरोधलाई ध्यानमा राखी आवेदन दिने समय थपिएको क्यापिटलले एक सुचना जारी गर्दै जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS