Connect IPS
IME Life

रामदेव तेलद्धारा हरेक हप्ता चाडपर्व उत्सव योजना सार्वजनिक

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । रामदेव तेलद्धारा आउँदै गरेको नेपालीहरुको महान चाड तीजदेखि छठ पर्व सम्मको लागि चाडपर्वको अफर ल्याएको छ । गणपति बनस्पति प्रा.लि. द्धारा उत्पादन गरी बिक्री बितरण गर्दै आइरहेको रामदेव तेलले चाडपर्वको बहार हरेक हप्ता आर्कर्षक उपहार योजना सार्वजनिक गरको हो ।

जस अनुसार यो डिजिटल मिडिया फेसबुक मार्फत हुने प्रतिस्र्पधामा जो सुकैले पनि भाग लिन सक्ने तथा हरेक हप्ता २ जना बिजेतालाई लक्की ड्र मार्फत पुरस्कार बितरण गरिने कम्पनीले जनाएको छ । जस अन्र्तगत प्रत्येक बिहिबार बिजेताको घोषण फेसबुक मार्फत हुने र प्रत्येक शुक्रवार पुरस्कार बितरण गरिनेछ । लक्की ड्र मार्फत बिजयीहरुलाई हरेक हप्ता आइरन र रामदेव सनफलावर तेल पुरस्कार दिइने कम्पनीले जनाएको छ ।

Prabhu
Crest

गणपति बनस्पति प्रा.लि. द्धारा उत्पादित रामदेव तोरीको तेल,सुर्यमुखी तेल र भटमासको तेल काठमाण्डौं र पोखरामा बिभिन्न मार्ट तथा पसलहरुबाट खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS