Connect IPS
IME Life

नारायणटारमा साथीमार्टको नयाँ आउटलेट संचालन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । साथीमार्टको नयाँ आउटलेट गोकर्णेस्वर, ५ नारायणटारमा सुरु हुने भएको छ । उक्त आउटलेट भाद्र ४ गतेदेखि औपचारिक रूपमा सुरु हुनेछ । भर्खरै उच्च शिक्षा सकेर बसेका छेवाङ शेर्पाले उक्त आउटलेट सञ्चालनमा ल्याएका हुन् ।

‘पढाई सकेर आफ्नो केही व्यवसाय सुरु गर्न चाहेको र रिटेल व्यवसायमा पहिलेदेखि नै इच्छुक भएकाले यस क्षेत्रमा लगानी गरेको हुँ,’ उनी भन्छन् ‘थुप्रै मार्केट रिर्सच गरेँ । त्यसमध्ये नेपाली मार्केटमा साथीमार्टको नयाँ व्यवसायीक पहल देखर प्रभावित भई साथीमार्टसँग जोडिएको हुँ ।

Prabhu
Crest

नौ सय वर्गफिटको आउटलेटमा ग्रोसरी, कस्मेटिक, होमकेयर, बेबिकेयर, किचन वयर, लिकर, गिफ्ट लगायतका सामान उपलब्ध हुनेछन् । साथीमार्ट ओ टु ओ मार्ट भएकाले उपभोक्ताले साथीमार्टको मोबाइल एप वा आधिकारिक वेबसाइटबाट आफुलाई आवश्यक सामान रोजेर अर्डर गरी घरैमा डेलिभरी मगाउन सक्नेछन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS