Connect IPS
IME Life

३ महिना अगावै २४ लाख ५० हजार बिक्रि भयो फिफा विश्वकपको टिकट

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । फिफा विश्वकप २०२२ का लागि २४ लाख ५० हजार टिकट बिक्री भएको विश्व फुटबलको सर्वोच्च निकाय फिफाले जनाएको छ । जुलाई ६ देखि १६ सम्मको पहिल्लो बिक्रीको तुलनामा अहिले ५ लाखभन्दा बढी बिक्री भएको फिफाले जनाएको छ ।

फिफाका अनुसार समूह चरणमा ब्राजिलविरुद्ध सर्बिया, पोर्चुगलविरुद्ध उरुग्वे, क्यामरुनविरुद्ध ब्राजिल, कोस्टारिकाविरुद्ध जर्मनी र अष्ट्रेलियाविरुद्ध डेनमार्क जस्ता खेलका लागि सबैभन्दा बढी टिकट छुट्याइएको छ ।

Prabhu
Crest

कतार, साउदी अरेबिया, अर्जेन्टिना, ब्राजिल, वेल्स र अष्ट्रेलिया, अमेरिका, मेक्सिको, संयक्त अरब इमिरेट्स, इङ्गल्याण्डमा गर्ने समर्थकहरूले सबैभन्दा धेरै टिकटहरू सुरक्षित गरेको फिफाले जनाएको छ ।
सेप्टेम्बरको अन्त्यमा अर्को चरणको टिकट बिक्री खुला गरिने घोषणा छ । फिफाका अनुसार अन्तिम चरणको टिकट बिक्रीपश्चात कतारको दोहामा ‘ओभर द काउन्टर’ बिक्री पनि सुरु गरिने छ ।

विश्वकपको उद्घाटन खेल पूर्व निर्धारित सयमभन्दा एक दिन आगाडि सारेको छ । आयोजक राष्ट्र कतारले नोभेम्बर २० आइतबार इक्वेडरबिरूद्धको खेल खेल्दै प्रतियोगिता सुरु हुनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS