IME Life
GBIME

आज यी हुन् टप टेन कारोबार भएका कम्पनी

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ० दशमलव ३६ अंकले घटेर २,०४० दशमलव ७० को विन्दुमा कायम भएको छ । आज १०२ कम्पनीको शेयर मुल्य बढेको छ भने ६९ कम्पनीको शेयर मुल्य घटेको छ । आज दिनभरिमा २२० कम्पनीको ३४ लाख ९७ हजार ८८१ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ४० करोड ५९ लाख ७४ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै रिडी हाइड्रोपावर कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको १८ करोड ४३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ६ करोड ९० लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको ४ करोड २६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आइसीएफसी फाइनान्स कम्पनीको ३ करोडमाथिको शेयर कारोबार भएको छ ।

Crest

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS