Connect IPS
IME Life

आइपीओ निष्काशनको प्रस्ताव सहित हिम पर्वत हाइड्रोपावरले बोलायो साधारण सभा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । हिम पर्वत हाइड्रोपावर कम्पनी लिमिटेडको वार्षिक साधारणसभा भदौ २२ गते हुने भएको छ । कम्पनीको साउन ३१ गते बसेको सञ्चालक समितिको बैंठकले उक्त सभाको मिति तय गरेको छ । सभा विहान ११ः बजे हुने कम्पनीले जनाएको छ ।

उक्त सभा कमपनिको रजिष्टर्ड कार्यालय त्रिपुरेश्वर, काठमाडौंमा हुने छ । सभाले सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्नुका साथै अन्य विविध एजेण्डाहरु पारित गर्नेछ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS