Connect IPS
IME Life

लक्ष्मी उन्नती कोष र इक्वीटी फण्डको बुक क्लोज तय, कहिलेसम्म किन्नेले पाउलान् लाभांश ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । लक्ष्मी क्यापिटलले सञ्चालन गरेका दुई म्युचुअल फण्डले लाभांश प्रयोजनका लागि बुक क्लोज मिति तय गरेका छन् । दुबैले भदौ ७ गते एक दिनका लागि बुक क्लोज गर्ने भएका छन् । दुबै फण्डले ५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेका छन् ।

उक्त लाभांश भदौ ६ गतेसम्म फण्ड खरिदकर्ताले प्राप्त गर्नेछन् । दुबै फण्डले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाभांश वितरण गर्ने भएका हुन् । पछिल्लो समय म्युचुअल फण्डको लाभांशदर घटेको छ ।

Prabhu
Crest
06b87d4fa5ce5faefb67bba507f5f264
770141f284f790898484f4558664578a

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS