Connect IPS
IME Life

यूनाइटेड इन्स्योरेन्सको नाफा ४६ प्रतिशतले बढ्दा अधिकांश सूचकमा देखियो प्रगति

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७८ /७९ को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले यस अवधिसम्ममा १३ करोड ९६ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १० करोड ५२ लाख रुपैयाँ नाफा कमाएको यियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ३२ प्रतितशले बढी हो ।

समिक्षा अवधिमा कम्पनीले ७५ करोड २३लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४६ करोड ६८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ६१ प्रतिशतले बढी हो ।

Prabhu
Crest

कम्पनीले यस अवधिमा ३६ करोड ११ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधमा कम्पनीले १९ करोड ३८ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।

कम्पनीको प्रतिशेयर आम्दानी १३ रुपैयाँ ५८ पैसा रहेको छ । प्रतिशेयर नेटवर्थ १६० रुपैयाँ ४० पैसा रहेको छ । यस अवधिमा कम्पनीले ६९ करोड ४२ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ भने ९५ करोड ५५ लाख रुैयाँ भुक्तानी गर्न बाँकी दाबी रकम रहेको छ ।

१ अर्ब २ करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडा कोषमा १९ करोड ३८ लाख रुपैयाँ संचिती रहेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनकिो जगेडा कोषको आकार बढेको हो । यस अवधिमा कम्पनीको बीमा कोषमा ४२ करोड २ लाख रुपैयाँ रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS