Connect IPS
IME Life

सोमबार ८८८ जनामा कोरोना संक्रमण, ४७४ जना डिस्चार्ज

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ८८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही समय थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कुल ५ हजार ७३७ जनामा कोरोना परिक्षण गरिएको थियो । जसमध्ये ३ हजार १५५ जनामा आरटीपीसिआर परिक्षण गर्दा ४२७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । साथै २ हजार ५८२ जनामा गरिएको एन्टीजेन परिक्षणमा ४६१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

Prabhu
Crest

आज थपिएका संक्रमितसँगै नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ५ हजार ३८७ जना पुगेको छ । साथै आज थप ४७४ जना कोरोना मुक्त भएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS