IME Life
Beema Board

सन नेपाल लाइफद्धारा १४ लाख रुपैयाँ मृत्युदावी भुक्तानी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले धनगढीस्थित मृत्युदावी भुक्तानी गरेको छ । सन नेपालले स्वर्गी सन्तोष रानाको श्रीमतिलाई मृत्युदावी अन्तर्गत १४ लाख रुपैयाँ भुक्तानी गरेको हो ।

स्वर्गीय सन्तोष रानाले बैदेशिक रोजगार म्यादी जीवन बीमा गरेका थिए । कामको सिलसिलामा विदेशमै उनको मृत्यु भएको थियो । सो अनुरुप सन्तोषले इच्छाएको व्यक्ति उनकी श्रीमति रन्जिता रानालाई धनगढी शाखाका प्रबन्धक लक्ष्मीकान्त जैसीले १४ लाख रुपैयाँको चेक हस्तारन्तरण गरेका थिए ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS