IME Life
Beema Board

सानिमा बैंकले ल्यायो तीजको कोसेली, डिम्याट खाता नि:शुल्क,साथमा क्यास ब्याक

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सानिमा बैंकले हरितालिका तीजको अवसरमा नारीहरुका लागि तीजको कोसेली योजना सार्वजनिक गरेको छ । उक्त योजना अन्तर्गत सानिमा नारी बचत खाता खोल्ने ग्राहकहरुलाई डेविट/क्रेडिट कार्ड, डिम्याट खाता, मेरो शेयर, मोबाइल बैंकिङ्ग, एनसेल सिम कार्ड, डलर –कार्ड (पहिलो टपअप) निःशुल्क जारी गरिने बैंकले जनाएको छ ।

लकर शुल्कमा ७५ प्रतिशत छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ। बैंकका अनुसार यस बाहेक पहिलो पीओएस कारोबारमा १० प्रतिशत वा अधिकतम ५०० सम्मको क्यास ब्याक प्राप्त गर्न सकिने छ। यस योजना २०७९ भाद्र १ देखि भाद्र १५ गतेसम्म लागू हुने र क्यास ब्याक योजना २०७९ भाद्र मसान्तसम्म लागू हुने बैंकले जनाएको छ ।

Prabhu
Crest

बैंकले सातै प्रदेशमा १२७ वटा कार्यालय तथा १२० वटा एटिएम मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS