IME Life
GBIME

नेप्से भारी अंकले बढ्दा यी हुन् टप टेन कारोबार भएका कम्पनी

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ५५ दशमलव ८८ अंकले बढेर २,०६५ दशमलव ८९ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा २१५ कम्पनीको ६० लाख २६ हजार १९२ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ४३ करोड २९ लाख ८४ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै शिवम् सिमेन्टको कारोबार भएको छ । कम्पनीको २१ करोड २ लाखमाथिको शेयर कारोबार भएको छ ।

त्यस्तै, आज नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको १२ करोड ५५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको ९ करोड ४१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल टेलिकमको ६ करोड ८५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Crest

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS