IME Life

आइपिओ कम पाएको भन्दै प्रभावित वासिन्दाले सान्जेन जलविद्युत आयोजनामा तोडफोड

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सान्जेन जलविद्युत आयोजनाका प्रभावित बासिन्दाले आयोजनाको कार्यालयमा तोडफोड तथा आगजनी गरेका छन् । गत्लाङका स्थानीयले तोडफोड तथा आगजनी गरेका हुन् । उनिहरुले लामो समयदेखि असन्तुष्टी जनाउदै आएका थिए ।

उनिहरुले शेयर बाँडफाँट गर्दा आफुहरुलाई अतिप्रभावितको सूचीमा नराखेको भन्दै ठुलो समुहमा आएका स्थानीयले ठुलो क्षती पुर्याएका छन् । कम्पनीले भदौ ५ गतेदेखि प्रभावित क्षेत्रका बासिन्दाको लागि शेयर निष्काशन गर्दैछ । कम्पनीले प्रभावित क्षेत्रका बासिन्दाका लागि ३६ लाख ५० हजार कित्ता शेयर जारी गर्दैछ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS