IME Life
GBIME

यी हुन् आज टप टेन कारोबार भएका कम्पनी

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज साताको पहिलो दिन शेयर बजार घटेको छ । आज शेयर बजार नेप्से परिसूचक २७ दशमलव ९२ अंकले घटेर २,०१० दशमलव ०१ को विन्दुमा कायम भएको छ । आज १ अर्ब ८७ करोड ३२ लाख रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरौ हिमालयन डिष्टिलरीको कारोबार भएको छ । कम्पनीको १६ करोड ५३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ११ करोड २९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ८ करोड २० लाख रुपैयाँको शेयर कारोबार भएको छ । स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाको ६ करोड ६१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको ४ करोडमाथिको शेयर कारोबार भएको छ ।

Crest

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS