Connect IPS
IME Life

बीमा प्राधिकणको स्थापनाले बीमा क्षेत्रको नियमनमा थप सुधार आउँछ

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बीमा ऐन २०४९ अनुसार सञ्चालन हुँदै आएको संचालक समितिको संरचना बीमा कोषको बारेमा विवाद हुँदै आएको छ । तथापी जुन बीमा विधेयक २०७५ पेश भएको छ यसले बीमा क्षेत्रमा थप उत्साह बढाएको सांसद नवराज सिलवालको भनाई छ ।

विशेषगरि कृषि क्षेत्र, सेवा र पर्यटन तथा औद्योगीक क्षेत्रमा जुन ढंगले बीमा विस्तार हुनुपर्ने थियो त्यो हुन सकेको सिलवालको भनाई छ । हाल उद्योग र अन्य सिमित क्षेत्रमा मात्रै लाइफ र ननलाइफ बीमा पुगेको छ । हाम्रो आर्थिक सम्मुन्नतीलाई अगाडी बढाउन उद्योग तथा सेवा क्षेत्रमा बीमाको विस्तार प्रचुर हुनुपर्ने उनको जोड छ । साथै बीम कम्पनीले प्रविधिको विकासलार्य ध्यान दिन नसकेको कारण पनि बीमा विस्तार हुन नसकेको बताए र साथै नयाँ शंसोधन ऐन २०७५ मा बीमा प्राधिकरण बनाउने व्यवस्था समेट्नु एकदमै राम्रो भएको उनले बताए । यसले बीमा क्षेत्रको नियमनमा थप सुधार आउने उनको भनाई छ ।

Prabhu
Crest

साथै बीमा कोषको स्थापनाले गरिबि जनताले पनि बीमाको सेवा पाउने व्यवस्था हुनु उत्तम रहेको उनले बताए । साथै जीवन बीमालाई थप विस्तार गरि लघु जीवन बीमा बनाउनु राम्रो हुने उनले बताए ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS