IME Life
Beema Board

बीमा विधेयक माथि छलफल गरियोस् भन्ने प्रस्ताव पारित, छलफल जारी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले ‘बीमा विधेयक २०७५’ माथि छलफलका लागि संसदमा पेश गरेका छन् । शर्माले “अर्थ समितिको प्रतिवेदन सहितको बीमा विधयेक, २०७५ माथि छलफल गरियोस्” भनी प्रस्ताव बहुमतिले पारित भएको छ । उक्त प्रस्ताव पारित भए सँगै संसदमा बीमा विधेयकमा संसदहरुले छलफल गरिरहेका छन् ।

अर्थसमितिले गत असार २ गते बीमा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको छलफल टुङ्गाएर विवादित विषयमा सहमति जुटाएको थियो । सहमति जुटे सँगै अर्थसमितिले संसदमा उक्त प्रतिवेदन प्रस्तुत गरेको थियो ।

Prabhu
Crest

छलफलमा अर्थसमितिको प्रतिवेदन र सो सम्बन्धि विधेयकका दफादार तथा आनुवांसिक अन्य दफाहरुमा मात्रै छलफल गर्न सकिनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS