IME Life
Beema Board

मुक्तिनाथको गज्जब मुद्धती खाता सार्वजनिक, न्युनतम अवधिमा प्रतिफल तेब्बर हुने

SPIL
NIC ASIA

काठमाडौं । मुक्तिनाथ विकास बैंकले गज्जब मुद्धती खाता योजना संचालनमा ल्याएको । आफ्ना ग्राहकहरुको सेवा सुविधालाई ध्यानमा राखी बैंकले यस योजना ल्याएको हो । न्युनतम अवधिमा बैंकले यस योजना ल्याएको बताएको छ । यस योजना साउन २०७९ सम्मको लागि मात्र हुने बैंकले जनाएको छ ।

व्यक्तिगत मुद्धती खातामा ९ वर्ष ४ महिना १८ दिनको, व्यक्तिगत रेमिट्यान्स मुद्धतीमा ८ वर्ष ७ महिना २८ दिन अवधिको, व्यक्तिगत मुद्धती खातामा ५ वर्ष १० महिना १८ दिनको अवधि र व्यक्तिगत रेमिट्यान्स मुद्धतीमा ५ वर्ष ५ महिना ६ दिनमा प्रतिफल तेब्बर हुने बैंकले जनाएको छ ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS