Connect IPS
IME Life

बुधबार थप ८६८ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ८६८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ७०५ जनामा कोरोना परिक्षण गरिएको थियो । जसमध्ये ३ हजार ६१४ जनामा गरिएको आरटी पिसीआर परिक्षणमा ४९६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । साथै ३ हजार ९१ ज्नामा गरिएको एन्टिजेन परिक्षणमा ३७२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

Prabhu
Crest

सोही समय ४१४ जना कोरोना मुक्त भएका छन् भने ३ जनाले ज्यान गुमाएका छन् । साथै आजै थपिएका संंत्र संक्रमितसँगै नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ५ हजार ८८५ जना पुगेको मन्त्रालयले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS