IME Life
GBIME

आज यी कम्पनीका लगानीकर्ताले कमाए सबैभन्दा धेरै

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज साताको चौथो दिन पनि शेयर बजार घटेको छ । आज नेप्से परिसूचक ५ दशमलव ११ अंकले २,०५७ दशमलव ६८ अंकको विन्दुमा कायम भएको छ । आज ११९ कम्पनीको शेयर मुल्यमा गिरावट आएको छ भने ५६ कम्पनीको शेयर मुल्य बढेको छ ।

आज सबैभन्दा धेरै हिमालयन हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ९ दशमलव ९७ प्रतिशतका दरले कमाएका छन् । यूनिलिभर नेपालका लगानीकर्ताले ४ दशमलव ३० प्रतिशतका दरले कमाएका छन् । विन नेपाल लघुवित्तका लगानीकर्ताले ३ दशमलव ५२ प्रतिशतका दरले कमाएका छन् । उपकार लघुवित्तका लगानीकर्ताले २ प्रतिशतका दरले कमाएका छन् ।

Crest

आज सबैभन्दा धेरै हिमालयन एभरेष्ट इन्स्योरेन्सका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले गुमाएका हुन् ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS