Connect IPS
IME Life

बालाजुको जुत्ता कारखानामा भिषण आगलागी, क्षति विवरण आउन बाँकी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बालाजुको जुत्ता कारखानामा भिषण आगलागी भएको छ । वान वर्ल्ड जुत्ता कारखानामा आगो लाग्दा नजिकका घरहरु पनि जोखिममा परेका छन् । काठमाडौं महानगर र ललितपुर महानगरका दमकलले आगो निभाउने प्रयास गरिरहेका छन् ।

सुरक्षाकर्मीहरुले पनि ट्याङ्करमा पानी मगाएर आगो निभाइरहेका छन् ।  क्षतिको विवरण आउन बाँकी छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS