Connect IPS
IME Life

ललितपुर महानगरका जेष्ठ नागरिकले १० हजार रुपैयाँ दशै भत्ता पाउने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । ललितपुर महानगरपालिकामा बसोबास गर्ने जेष्ठ नागरिकले दशै अगाडी १० हजार रुपैयाँ भन्दा पाउने भएका छन् । महानगरीले चाडपर्व अगाडी प्रत्येक जेष्ठ नागरिकलाई दशै खर्च बापत १० हजार रुपैयाँ दिने निर्णय गरेको छ ।

महानगरले गत वर्ष पनि ५ हजार रुपैयाँ दिएको थियो । यस वर्ष ५ हजार रुपैयाँ थप गरि १० हजार रुपैयाँ दिने निर्णय गरेको हो । महानगरमा ७ हजार जेष्ठ नागरिक रहेका छन् । उनिहरुका लागि दशैका लागि महानगरले ७ करोड रुपैयाँ खर्च गर्ने भएको हो ।

Prabhu
Crest

महानगरले जेष्ठ नागरिकको स्वास्थ्य उपचारका लागि पनि कार्यविधि बनाइरहेको छ । महानगर भित्र रहेका ८१ हजार घरमा जिपिएस कनेक्ट हुने प्लेट जडान गरिरहेको छ । यहि आधारमा जेष्ठ नागरिक भएको घर पहिचान गरि आवस्यक पर्दा मेडिकल समुह मार्फत सेवा प्रवाह गर्दैछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS