IME Life

दिनहुँ बढ्दै कोरोना संक्रमित, आजै थपिए १०९० जना

SPIL
NIC ASIA

काठमाडौं । साउन महिनाको सुरुवातबाट नेपालम कोरोना संक्रमितको संख्या उल्लेख्य रुपमा बृद्धि भएको छ । आज २४ गते एकैदिन १ हजार ९० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ३ सय जनामा कोरोना परिक्षण गरिएको थियो । जसमध्ये २ हजार ९५८ जनामा गरिएको आरटी पिसीआर परिक्षणमा ५६० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । साथै ३ हजार ३४२ जनामा गरिएको आरटी पिसीआर परिक्षणमा ५३० जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

Prabhu
Crest

सोही समय थप २ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । साथै ४३८ जना भने कोरोना मुक्त भएका छन् । आज थपिएको संक्रमितसँगै नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ५ हजार ८०६ जना पुगेको मन्त्रालयले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS