Connect IPS
IME Life

नर्भिक अस्पताललाई घर टहरा भत्काउन मेयर बालेनको निर्देशन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । काठमाडौं महानगरपालिकाका शेयर बालेन्द्र शाहले थापाथलीस्थित नर्भिक अस्पतालले संझौता विपरित नक्सा पास नगरी बनाएको घर टहरा भत्काउन निर्देशन दिएका छन् । उनले वडा नम्बर तीनको वडा कार्यालय मार्फत नियम विपरित निर्माण भएका घर/टहरा हटाउन निर्देशन दिएका हुन् ।

अस्पतालले विगत २० वर्षदेखि भोगचलन गर्दै आएको एक रोपनी ८ आना एक पैसा एक दामको जग्गाको पश्चित तर्फ नेपाल सरकारसँग भएको सम्झौता विपरित र नक्शापास स्वीकृत नगरी निर्माण गरिएको भन्दै २४ घण्टा भित्रमा उक्त संरचना भत्काउन निर्देशन दिएको हो । पश्चिम तर्फको भुभागमा अस्पतालले कान्टिन भवन लगायतका संचरना बनाएर सञ्चालन गर्दै आएको छ । यदि तोकिएको समय भित्र संरचना नहटाएरमा कार्बाही गरिने महानगरले जनाएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS