Connect IPS
IME Life

डिशहोममा १ वर्षको रिचार्ज गर्दा घर्ती र खड्काले जिते १ लाख रुपैयाँ

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । डिशहोममा १ वर्षको रिचार्ज गर्दा माडि गापा घर्तीगाउँका तारकेबाङ सत्लिमारे माडि लघुजलबिद्धुतका सचिव ज्ञान बहादुर खड्का र सदस्यद्वय बिजय कुमार घर्तीले नगद एक लाख रुपैयाँ जितेका छन् ।

यसैगरी, अब १ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाईने भएको छ । यो योजना अन्तर्गत डिशहोम डि.टि.एच.का ग्राहकहरुले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर मार्फत १ बर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउने छन् । साथै यो अफर अन्तर्गत रिचार्ज गर्ने मध्ये हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत नगद एक लाख जित्ने अवसर पाउनेछन्।

Prabhu
Crest

यसै क्रममा सचिव ज्ञान बहादुर खड्का र सदस्यद्वय बिजय कुमार घर्तीले एक लाख जितेका हुन् । नमुना स्याटलाईट प्रा लि डिलर अन्तर्गत रहेको घर्ती गाउँ रोल्पाका चन्द्र एलेक्त्रोनिक्स का डिलर दाईहरु चन्द्र घर्तीकोमा एक वर्ष रिचार्ज गरेर पन्तले लक्कि ड्रमा सहभागी हुने अवसर पाएका थिए ।

डिशहोमको तर्फबाट रिजनल सेल्स म्यानेजर निर्मल आचार्य र सेल्स अफिसर सङ्गित बिष्टबाट डिलर दाइ चन्द्र घर्ती ,भबन सिह बुढा,ससिराम बुढाको उपस्थितिमा पुरस्कार रकम हस्तान्तरण गरिएको हो । विजेता खड्कालाई हार्दिक वधाई दिदै सम्पुर्ण डिशहोम डि।टि।एच।का ग्राहकहरुले यो योजनामा सहभागी जनाई लाभ लिनुहुनेछ भन्ने विश्वास कम्पनीले लिएको छ ।

लक्कि ड्र को प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टि.भी., रमाईलो एच.डी., सरोकार टि.भी., नेपाः च्यानल, र डिशहोम सोकेसमा हेर्न सकिन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS