IME Life
GBIME

नेको इन्स्योरेन्सले आजबाट बीमा अभिकर्ता तालिम सञ्चालन गर्दै

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले निर्जीवन बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले आज साउन २३ गतेदेखि २५ गतेसम्म तालिम सञ्चालन गर्ने जनाएको छ । उक्त तालिम भर्चुअल माध्यमबाट सञ्चालन गर्ने जनाएको छ ।

साथै तालिम लिन इच्छुकहरुले कम्पनीको केन्द्रीय कार्यालय तथा शाखा कार्यायहरुमा यहि साउन २० गतेसम्म निवेदन पेश गरेकाले तालिममा भाग लिन सक्नेछन् । अभिकर्ता इजाजत शुल्क एक हजार रुपैयाँ रहेको छ ।

Crest

कम्पनीले न्युनतम एसईई वा सो सरहको शैक्षिक योग्यता भएका इच्छुक व्यक्तिहरुलाई आवेदन दिन आग्रह गरेको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS