Connect IPS
IME Life

इमर्जिङ नेपालको निमित्त प्रमुख कार्यकरी अधिकृतमा बेल्वासे नियुक्त

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । इमर्जिङ नेपाल लिमिटेडको निमित्त प्रमुख कार्यकरी अधिकृतमा रमेश बेल्वासे नियुक्त भएका छन् । कम्पनीको शुक्रबार बसेको संचालक समितिको बैठकले कम्पनीमा मुख्य प्रबन्धक रहेका बेल्बासेलाई नियुक्त गरेको हो ।

उनलाई साउन २० गतेदेखि लागु हुने गरि निमित्त प्रमुख कार्यकरी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिखर भट्टराईले राजिनामा दिएसँगै उनलाई निमित्त प्रमुख कार्यकरी अधिकृतमा नियुक्त गरेको हो ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS