Connect IPS
IME Life
Beema Board

सत्तारुढ दलहरुको निर्वाचनमा तालमेल गर्ने सहमति

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सत्तारुढ दलहरुले आगामी निर्वाचनमा दलिय गठबन्धनलाई निरन्तरता दिने सहमति गरेका छन् । सरकारले हिजो मात्रै प्रदेश र प्रतिनिधिसभाको निर्वाचन यहि मंसिर ४ गते गर्ने निर्णय गरेको थियो । निर्वाचनको मिति तय भए सँगै अहिले सत्ता गठबन्धन गरिरहेका ५ दलले चुनावी तालमेलको सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको बैठकमा नेपाली कांग्रेसबाट कृष्णप्रसाद सिटौला, महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्कीको उपस्थिति थियो भने माओवादी केन्द्रबाट देव गुरुङ र वर्षमान पुन थिए ।

Prabhu
Crest

यस्तै, नेकपा (एकीकृत समाजवादी)बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव, रकम चेम्जोङ र राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा थिए । कार्यदल नै बनाएका सत्तारुढ गठबन्धनले सिटको भने टुङ्गो लगाइसकेका छैनन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS