काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत भएको छ । कम्पनीको ७३ लाख ८७ हजार १६९ दशमलव ९० कित्ता संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत भएको हो ।
अब कम्पनीको शेयर संरचनामा संस्थापकको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत (५१ः४९) रहेको छ ।