SKIP THIS

MLBL
IME Life
Beema Board

बजार घट्दा यी हुन् सर्वाधिक कारोबार भएका कम्पनी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ३८ दशमलव ६१ अंकले घटेर २,१४८ दशमलव १६ को विन्दुमा कायम भएको छ । आज १९ कम्पनी शेयर मुल्य बढेको छ भने १६१ कम्पनीको शेयर मुल्य घटेको छ । आज दिनभरिमा २१५ कम्पनीको ८५ लाख ६९ हजार ५ कित्ता शेयर किनबेच भएको छ । आज ३ अर्ब ७६ करोड ८० लाख ७९ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै शिवम् सिमेन्टको कारोबार भएको छ । कम्पनीको २५ करोड २२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको १३ करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपि पावर कम्पनीको १२ करोड ७९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS