Connect IPS
IME Life

निगमले इन्डियाबाट आएको नयाँ सूचि अनुसार घटाएन पेट्रोलियम पदार्थको मूल्य, निगम अझै घाटामा

SPIL
NIC ASIA new
Sanima Reliance

कठमाडौं । पछिल्लो पटक इन्डियन आयल कर्पाेरेशन लिमिटेडले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेपनि नेपाल आयल निगमले भने मूल्य समायोजन गरेको छैन । निगम अर्झैै घाटामा भएको भन्दै मूल्य यथावत राख्ने निगले जनाएको छ ।

इन्डियन आयल कर्पाेरेशनबाट प्राप्त सूचि अनुसार पेट्रोलमा प्रति लिटर २ रुपैयाँ ७८ पैसा नाफा रहने देखिन्छ । डिजेलमा भने ९ रुपैयाँ ३७ पैसा घाटा र मट्टितेल तथा हवाई इन्धनमा भने केही फाइदा हुने निगमले जनाएको छ । तर एलपी ग्यासमा भने प्रति सिलिण्डर ४९९ रुपैयाँ ५७ पैस घाटा रहेको भन्दै निगमले मूल्य समायोजन नगर्ने जनाएको छ ।

Prabhu
Crest

निगमका अनुसार सोही मूल्य अनुसार आगामी १५ दिनमा निगमलाई समग्रमा ६३.५८ करोड अर्थात मासिक १ अर्ब २७ करोड रुपैयाँ घाटा हुने स्थिति रहेको छ । निगमले इन्डियन आयल कर्पाेरेशनलाई अझै २३ अर्ब रुपैयाँ ऋण तिर्नुपर्ने भएकोले यस पटक मूल्य नघटाउने निर्णय गरेको निगमले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS