IME Life
Beema Board

भृकुटी स्टक ब्रोकिङलाई मार्जिन कारोबार गर्न राष्ट्र बैंकको स्वीकृति

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले भृकुटी स्टक ब्रोकिङ कम्पनीलाई मार्जिन कारोबार गर्नका लागि स्वीकृति प्रदान गरेको छ । राष्ट्र बैंकले ब्रोकर नम्बर ५५ ले नेपाल राष्ट्र बैंक समक्ष मार्जिन कारोबारका लागि स्वीकृति माग गरेको थियो ।

भृकुटीलाई नेपाल धितोपत्र बोर्डको नीति निर्देशन एवम् नेपाल स्टक एक्सचेन्जबाट जारी मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधि २०७५ अनुसार तोकिएको प्रावधानको सिमाभित्र रहेर काम गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ । प्रचलित कानुनको परिपालना भए/नभएको यकिन गर्ने गरी नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ७६ बमोजिम मार्जिन कारोबारको लागि कर्जा प्रवाह गर्ने अनुमनि प्रदान गरिएको हो ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS