Connect IPS
IME Life

एक इन्स्योरेन्स सहित नेप्सेमा तीन कम्पनीको शेयर सुचिकृत

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेप्सेमा आज मंगलबार आज सगरमाथा इन्स्योरेन्स, एनएमबि माइक्रोफाइनान्स, र नबिल बैंकको शेयर सुचिकृत भएको छ। आज सगरमाथा इन्स्योरेन्सको २० प्रतिशतले हुन आउने २२ लाख २२ हजार ७ सय १५ कित्ता बोनश शेयर, र एनएमबि माइक्रोफाइनान्सको २१.५० प्रतिशतले हुन आउने ११ लाख ६० हजार ५ सय ८० दशमलव ३७३८ कित्ता बोनश शेयर सुचिकृत भएको हो। शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।

त्यस्तै आज नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई गाभेपछि नेपाल बंगलादेश बैंकतर्फबाट आएको ४ करोड ३३ लाख ६७ हजार २ सय १९ कित्ता शेयर नबिल बैंकको नाममा सुचिकृत भएको छ । नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई १ः०.४३ को अनुपातमा प्राप्ति गरेको थियो । जस अनुसार नेपाल बंगलादेश बैंकको १०० कित्ता शेयर हुनेले नबिल बैंकको ४३ कित्ता शेयर पाउने छन् । सोहि अनुसार आज ४ करोड ३३ लाख ६७ हजार २ सय १९ कित्ता शेयर सुचिकृत भएको हो ।

Prabhu
Crest

शेयर सुचिकृत भएसंगै लगानीकर्ताको डिम्याट खातामा नबिल बैंकको नाममा शेयर आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS