IME Life
Beema Board

ग्रीन डेभलमपमेण्ट बैंकद्धारा लेखनाथ खानेपानी उपभोक्ता संस्थालाई सहयोग

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । ग्रीन डेभलमपमेण्ट बैंकले लेखनाथ खानेपानी उपभोक्ता संस्थालाई सहयोग गरेको छ । बैंकले मादी गाउँपालिका ७, कास्कीका सर्वसाधारण जनतालाई शुद्ध खानेपानी उपलव्ध गराउने उद्धेश्यले २००० लिटरका २ थान र १००० लिटरको १ थान ट्याङ्की उपलव्ध गराउन लेखनाथ खानेपानी उपभोक्ता संस्था मार्फत् खानेपानी ट्याङ्की स्थापना तथा खरिद गर्नको लागि ६७ हजार रुपैया सहयोग प्रदान गरेको हो ।

बैंकक कायम मुकायम प्रमुख कार्यकारी अधिकृत हरि वहादुर वुढाथोकीले लेखनाथ खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष मुरारी शर्मालाई वैंकको सामाजिक उत्तरदायित्व शिर्षक अन्तर्गत उक्त रकम हस्तान्तरण गरेका हुन् ।

Prabhu
Crest

बैंकले हाल कास्की, वागलुङ, म्याग्दी, तनहूँ र नवलपुरमा रहेका १६ वटा शाखा कार्यालयहरुवाट वैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS