Connect IPS
IME Life

दैनिक बढ्दै कोरोना संक्रमण, आजै थपिए ८९५ जना नयाँ संक्रमित

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपालमा केहि दिन यता कोरोना संक्रमण अस्वभाविक रुपमा बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा मात्रै ८९५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थय तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा देशभर कुल ५ हजार ९०९ नमुना परिक्षण गरिएको थियो । ३ हजार ६८५ जनामा गरिएको आरटी पिसीआर परिक्षणमा ६३२ जनामा संक्रमण पुष्टि भएको हो । यसैगरी २ हजार २२४ जनामा गरिएको एन्टीजेन परिक्षणमा २६३ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । साथै १ जनाको भने कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

Prabhu
Crest

सोहि अवधिमा २६४ जना कोरोना संक्रमण मुक्त भएका छन् । आज थपिएका संक्रमितसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ४ हजार ९३४ पुगेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS