Connect IPS
IME Life

सिताराम डेरीको नयाँ बिक्री केन्द्र किर्तीपुरको नयाँबजारमा खुल्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सीताराम गोकुल मिल्क्स काठमाण्डौं प्रा.लि.ले सिताराम दुध तथा दुधद्धारा उत्पादित दुग्धजन्य पदार्थहरुको बिक्री केन्द्र किर्तीपुरको नयाँबजारस्थित संचालनमा ल्याएको छ ।

यस सिताराम दुध बिक्री केन्द्रबाट आम ग्राहकहरुले सितारमा दुध तथा यसबाट बनेमा बिभिन्न उत्पादनहरु गुणस्तरीय र ताजा पाउने संस्थाका अध्यक्ष सुमित केडियाले बताए । हरेक मानिसहरुलाई गुणस्तरीय उत्पादनहरु बिगत २७ बर्षदेखि उपलब्ध गराइरहेका र आज अनि भोलि पनि यसलाई निरन्तरता दिदै अगाडि बढ्ने उनले बताए ।

Prabhu
Crest

दुध तथा दुग्धजन्य पदार्थ उत्पादन र बिक्री बितरणको २७ बर्ष पुगी २८ बर्ष प्रबेशको अवसरमा यो सिताराम डेरीको चौथो तथा आफनै दोश्रो बिक्री केन्द्र हो । किर्तीपुरको नयाँबजारमा खुलेको यो सिताराम डेरीको बिक्री केन्द्रको उद्घाटन बरिष्ठ हास्य अभिनेत्री , निर्देशक एवं नायिका दिपाश्री निरौला, बरिष्ठ हास्यकलाकार, निर्देशक एवं नायक दिपकराज गिरी र हास्यकलाकार जीतु नेपाल मुन्द्रेले संयुक्त रुपमा गरेका हुन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS