SKIP THIS

MLBL
IME Life
Beema Board

यी हुन् आज टप टेन कारोबार भएका कम्पनी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज साताो दोस्रो दिन शेयर बजार नेप्से परिसूचक सामान्य अंकले बढेको छ । आज परिसूचक १ दशमलव १५ अंकले बढेर २,१९६ दशमलव २५ को विन्दुमा कायम भएको छ । आज २१७ कम्पनीको १ करोड ५ लाख १८ हजार ७१२ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ६७ करोड ७ लाख ९८ हजार रुपैयाँको शेयर करोबार भएको छ ।

आज सबैभन्दा धेरै शिवम् सिमेन्टको कारोबार भएको छ । कम्पनीको ३८ करोड ३१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको १६ करोड २७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हाइड्रोइलेक्ट्रिसिटि इन्भेष्टमेन्टको १३ करोड ७६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपि पावरको १२ करोड ९१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS