काठमाडौं । नेपाल फाइनान्सको हकप्रद शेयर नेप्सेमा सूचिकृत भएको छ । कम्पनीको २३ लाख १९ हजार ७५८ दशमलव ०८८ कित्ता हकप्रद शेयर सूचिकृत भएको हो ।
कम्पनीले जेठ ६ गतेदेखि २६ गतेसम्म निष्काशन गरेको ७० प्रतिशत हकप्रद शेयर सूचिकृत गराएको हो । उक्त हकप्रद शेयर आज सोमवारदेखि खरीदविक्री गर्न सकिनेछ ।